भारतीय पक्षबाट अवरोध भएको सडकको काम शुचारु गर्न माग

दिशानिर्देश समाचारमहेन्द्रनगर, २२ जेठभारतीय पक्षबाट कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक आयोजना निर्माण कार्यमा पटक पटक अवरोध गरेर नेपालमाथि हस्तक्षेप गरेको भन्दै भत्र्सना जनाएको छ । सीमा समस्या बारे राज्यलाई खबरदारी गर्दै आएको अन्र्तराष्ट्रिय सीमा सरोकार समुहको शुक्रबार बेलौरीमा गरेको छलफलमा समुहले भारतीय पक्षबाट हुलाकी राजमार्गमा गरेको अवरोधको भत्र्सना गरेको हो । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका सदस्य … Continue reading भारतीय पक्षबाट अवरोध भएको सडकको काम शुचारु गर्न माग